पोखरामा समाजवादीसँग २५ सयले पछि परे एमालेका मेयर उम्मेदवार थापा

काठमाडाैं | जेठ ५, २०७९

पोखरामा समाजवादीसँग २५ सयले पछि परे एमालेका मेयर उम्मेदवार थापा

पोखराः स्थानीयतह निर्वाचनअन्तरगतका पछिल्लो मत परिणामक अनुसार नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २१ हजार ८८० मतकासाथ अघि बढिरहेका छन् । 

 

आचार्यका प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाले हालसम्म १९ हजार ३८८ मत प्राप्त गरेका छन् । यसअनुसार अहिले आचार्यले थापालाई २ हजार ४९२ मतले पछि पारेका छन् । 

 

हालसम्म ५२ हजार ८१७ मत गणना भएको छ । मतगणना जारी छ । 
 

पोखरा ।   सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल निर्वाचित भएकी छन् ।    पोखरामा सम्पन्न सतौँ महाधिवेशनले कँडेलको नेतृत्वमा नयाँ  कार्यसमिति निर्वाचित गरेको हो ...

थप पढ्नुहोस्

पोखराः   पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्...

थप पढ्नुहोस्

पोखरा:  राष्ट्रिय हेमजा आलु महोत्सवको चौथों दिन सोमबारसम्म त्यहाँ १३ लाख बढीको आलु कारोबार भएको छ ।   महोत्सव मध्येतिर आउँदा त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ । शनिबार र आइतबार सार्वजनिक ...

थप पढ्नुहोस्